Logo

समीट लघुवित्तले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने

समीट लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५.२८५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । मंसिर १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । संस्थाले नगद लाभांश प्रस्ताव भने गरेको छैन । हालै…