Logo

घर जग्गा क्षेत्रमा बैंकहरूको कर्जा लगानी करिब तीन खर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले घरजग्गा (रियलस्टेट) क्षेत्रमा करिब तीन खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तसम्म ५४ वटा संस्थाहरुले रियलस्टेट क्षेत्रमा दुई खर्ब ७३ अर्ब ६५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । जुन एक वर्षअघिको तुलनामा २८ अर्ब ६२ करोड १० लाख रुपैयाँ बढी हो ।…