काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकमा पर्याप्त तरलता भए पनि अपेक्षाअनुसार कर्जाको माग नभएको बताएका छन् । संघको नियमित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले पछिल्लो समय बैंकमा ५ खर्ब रुपैयाँ थुप्रेर बसे पनि अपेक्षित रुपमा कर्जा माग नभएको बताएका हुन् । ‘बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । ३३५ अर्ब डिपोजिट छ…