काठमाडाैं । नेपाल राष्ट्र बैंकले वास्तविक नेपालीहरूको सङ्ख्या भन्दा झन्डै दोब्बर सङ्ख्यामा बैंक खाता सञ्चालनमा रहेको जनाएको छ । बिहीबार वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिका सार्वजनिक गर्दै केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म बैंकहरुको निक्षेप खाताको सङ्ख्या ५ करोड ११ लाख ७७ हजार ९२३ पुगेको जनाएको हो । राष्ट्रिय जनगणना…