सीजी मोटोकर्प तथा सीजी होल्डिंग्स्का कार्यकारी निर्देशक हुन् करण चौधरी । नेपाल अटोमोबाइल डिलर एसोसिएसन नेपाल (नाडा)को सवारी कमिटिका सभापतिमा समेत भइसकेका छन् । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै कान्छा उपाध्यक्ष हुन् । नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा)को आगामी मंसिर २२ र २३ गते हुने ४५ औं वार्षिक साधारण सभा हुँदैछ । सभाले नयाँ कार्यसमितिको…