Logo

बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । बझाङकोको बुङ्गल नगरपालिका ९ रारुमा एकै परिवारका ३ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मृत भेटिनेहरूमा २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित छन् । बुङ्गल नगरपालिका ९ का वडाध्यक्ष हरिश सिंहका अनुसार अनुसन्धान टोली घटनास्थलतर्फ जाँदै छ । ‘अहिले घटनास्थलमा अनुसन्धान टोली पुग्न बाँकी…