Logo

मुक्तिनाथ विकास बैंकको बाेनस सेयरकाे मूल्य समायोजन

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंकको बोनस सेयरकाे मूल्य समायोजन गरेको छ । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ५७१ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १७ दशमलव ५७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।  बैंकले साधारणसभा प्रयोजनार्थ आज बुक क्लोज गरेको छ । मुक्तिनाथले २५ मंसिरमा साधारणसभा आह्वान गरेको…