Logo

लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष ७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो । बैंकको उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत…