नेपालको पहिलो अनलाइन छलफल प्लेटफर्म ‘साइबर नेपाल’ले आफ्नो सेवा प्रारम्भ गरेको छ। साइबर नेपालले नेपालमा बढ्दो अनलाइन मनोरन्जनको माग पुरा गर्न र साथमा सुचना प्रविधिमा रुचि राख्नेहरु बीच छलफल, अनलाइन मार्केटिङ र इन्टरनेट संग सम्वन्धित थुप्रै सेवा सुविधाहरुलाई समेटेर सेवा सुचारु गरेको छ । नेपालमा छरिएर रहेका सुचना प्रविधिसँग सम्वन्धित सेवा प्रदायक कम्पनी र गेमिङ…