Logo

शुरु भयो नेपालको फस्ट गेमिङ छलफल प्लेटफर्मः गेम खेलेर भर्चुअल क्वाइन जित्न सकिने

नेपालको पहिलो अनलाइन छलफल प्लेटफर्म ‘साइबर नेपाल’ले आफ्नो सेवा प्रारम्भ गरेको छ। साइबर नेपालले नेपालमा बढ्दो अनलाइन मनोरन्जनको माग पुरा गर्न र साथमा सुचना प्रविधिमा रुचि राख्नेहरु बीच छलफल, अनलाइन मार्केटिङ र इन्टरनेट संग सम्वन्धित थुप्रै सेवा सुविधाहरुलाई समेटेर सेवा सुचारु गरेको छ । नेपालमा छरिएर रहेका सुचना प्रविधिसँग सम्वन्धित सेवा प्रदायक कम्पनी र गेमिङ…