Logo

उषा सम्मिलित सिफाइन्जको दोस्रो हार 

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्ज क्लबले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार राति माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ मा लगातार दोस्रो हार व्यहोर्ने क्रममा सिफाइन्ज युथ न्यु जेनेरेकनसँग सोझो सेटमा पराजित भयो ।  उषाले व्यक्तिगत औषत प्रदर्शन गरेपनि टोली २५-१९, २५-१४, २५-१३ सेटमा पराजित भयो । प्रतियोगितामा…