भारतमा लोकसभा निवार्चन बाट भारी बहुमतले दास्रो कार्यकालका लागी पुन प्रधानमन्त्री पदमा निर्वाचित भएका नरेन्द्र मोदीले आफ्नो सपथ ग्रहण कार्यक्रममा सानो मन गरेर छिमेकी मुलुक पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई बोलाएनन् । इमरानलाई बोलाउँन पर्छ भने बिमेस्टेकलाई मात्र बोलाएको भन्दै सार्कलाई नै निस्कृय पार्ने दाउ पनि मोदीले खेलिरहेका छन् । भारत पाकिस्तान द्धन्द्धका पुराना यात्री हुन्…