वि.सं.२०७७ साल असोज ०९ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–नवमी,४१ घडी २६ पला,बेलुकी १० बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र–पूर्वाषाढा,४१ घडी ०१ पला,बेलुकी ११ बजेर ०६ मिनेट उप्रान्त उत्तराषाढा…