Logo

ओली सरकार राष्ट्रको रक्षकहोईन भक्षक हो : बरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार नेपाली जनताको रक्षक नभएर भक्षक भएको आरोप लगाएका छन् । आईतबार तनहुँको दमौलीमा रिपोर्टर्स क्लब द्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले मुलुकमा संस्थागत भ्रष्टाचार हुने गरेको भन्दै राष्ट्रको रक्षक नै भक्षक भएको आरोप लगाएका हुन्। नेता पौडेलले भ्रष्टाचारलाई प्रोत्साहित गरेर देशको विकास…