Logo

नेपाल समूहले छिट्टै एमाले क्याप्चर गर्ने, या विद्रोह गर्ने अध्यक्ष दाहालको दाबी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले छिट्टै एमाले क्याप्चर गर्ने सनसनीपूर्ण खुलासा गरेका छन् । माधव नेपाल र झलनाथहरुले एमाले क्याच्पर नगरे छिट्टै त्यहाँ विद्रोह गर्ने पनि उनको दाबी छ । बुटवलमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो…