काठमाडौमा असिना पानी सेचत रहन आग्रह
  • अनलाइनपाना संवाददाता
  • सोमवार, बैशाख २, २०७६
  • काठमाडौँ

काठमाडौ लागायत आसपासका जिल्लामा भिषण बर्षा सहित असिना परिरहेको छ । दिउँसो अत्यधिक गर्मि रहेको थियो । केहि दिन यता लगातार मौसममा बदलि भइरहको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार मौसममा आएको बदिली सामान्य र स्वभाविक प्रकृया भएनि हावाहुरी को पनि सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।