एनआई सी एशिया बैंक र स्पार्क हेल्थहोमप्रा.लिबीच सम्झौता
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, बैशाख ३१, २०७६
  • काठमाडौँ

एनआई सी एशिया बैंक लिमिटेड रस्पार्क हेल्थहोमप्रा.लि,काठमाडौंबीच बैंककाकर्मचारी, कर्मचारीकापरिवार, बैंककोडेबिट एवंक्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थहोममाउपचार गराउँदाविभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदानगर्नेसम्झौताभएको छ ।

उक्तसम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीर हेल्थहोमको तर्फबाटस्पार्क हेल्थहोमकाकार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरे।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखाकार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

करिब १६ लाखग्राहक महानुभावहरूकासाथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।