Samsung को आधिकारिक सेवा केन्द्र कालिकामार्ग, दमौलीमा सुरु
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ १, २०७६
  • काठमाडौँ

नेपालअधिराज्य भरी १६ वटा Samsung का सेवा केन्द्रहरु भएको, IMS केयरले आफ्नो १७औं सेवा केन्द्र कालिकामार्ग, दमौलीमासुरु गरेको छ ।सो सेवा केन्द्रको उद्घाटन IMS ग्रुपका Sales Head राम श्रेष्ठ तथा Service Manger कुनाल गुरुङले गरे ।

IMS ग्रुपका अध्यक्ष दिपकमल्होत्राले “हाम्रा अमुल्यग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवाप्रदानगर्नु नै हाम्रो मुख्यउदेश्यहो ।

प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै Samsung स्मार्ट फोनकाग्राहकहरुलाई बिक्रि पछिको सेवाप्रदानगर्नु हो” भने ।