काठमाण्डौको ठमेलमा कामना सेवाकोे ८७ औं शाखा
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, जेष्ठ २४, २०७६
  • काठमाडौँ

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारकोक्रममाकाठमाण्डौजिल्लाको काठमाण्डौमहानगरपालिका वडा नं. २६ स्थित ठमेलमा आफ्नो ८७औं शाखाकार्यालयस्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका अध्यक्ष सुिदपआचार्य तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथाक्ष् संचालकचतुराखर अधिकारीले बैंकले दृतगतिमाशाखातथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बलबन्नु पर्ने धारणा राखेका थिए भने प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमाआफ्नै भवनमाकेन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै८७ वटा शाखातथा ४० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

साथै, बैंकले ABBS, Latest Internet Banking and Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।