एकीकरण गोलचक्कर, कार्यदलको अधिकार सचिवालयमै
  • अनलाइनपाना सम्बाददाता
  • मङ्लबार, माघ २२, २०७५
  • काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकीकरणसम्बन्धी छलफल सचिवालयमै गर्ने भन्दै तत्काल प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एकीकरणको बाँकी काम र कार्यविभाजन गृहकार्यका लागि गठिन कार्यदललाई तत्काल प्रतिवेदन बुझाउ निर्देशन दिएको हो ।

एकीकरणयता चारवटा कार्यदल बने पनि नेकपाले अधिकांश निर्णयहरु हचिवालयबाटै गर्दै आएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।