ओली कमजोर पार्ने प्रचण्डको जुक्तिले नेकपा फुट्दै, प्रचण्डकै लागि बलि चढ्दै माधव नेपाल
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, चैत्र १, २०७५
  • काठमाडौँ

प्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अध्यक्ष केपी शर्मा ओली कमजोर पार्नका लागि यतिबेला नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागि परेका छन् । उनले माधव नेपाललाई प्रयोग गरेर आफु पावरमा आउन खोजिरहेका छन् ।

नेपालको राजनितीमा आफु पावरमा रहि रहन कुनैपनि कसर बाँकी नराख्ने प्रचण्ड यतिबेला ओलीको पछि लागिरहेका छन् । उनले यसमा प्रधानमन्त्री ओलीलाई असफल प्रधानमन्त्री बनाउने र पार्टिमा कमजजोर पारेर अध्यक्ष बन्ने अनि सबै स्थानमा आफ्नो वर्चश्व कायम गर्ने पलान बनाएका छन् ।

दश वर्ष सशस्त्र नयुद्धमा संगै हिँडेका सहयात्री बाबुराम भट्राई र नेत्रविक्रम चन्दलाई तत्कालिन माओबादीबाट पाखा लगाउने खोज्दा माओबादीबाट राम्रो छवि भएका नेताहरुले पार्टि छोड्नु परेको थियो । तत्कालिन माओबादी र एमालेबीचचको एकता पश्चात निर्माण भएको नेकपामा अहिले त्यहि संकेत देखिएको छ।

प्रचण्डले आफु पावरमा आउन विभिन्न संयन्त्रहरु अपनाईरहेको बेलामा यस्तो समस्या सिर्जना भएपछि अहिले पार्टि फुट्न सक्ने सम्भावना पनि देखिएको छ ।

सरकारमा रहेका मन्त्री फेर्ने विषयमा समेत ओली र प्रचण्डबीच मतभेद देयिखएको छ । जसका कारण अहिले नेकपामा विवाद उत्कर्समा पुगेको अवस्था छ ।