राजनितिक दलमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित हो : कांग्रेस नेता पौडेल
  • अनलाइनपाना संवाददाता
  • आइतवार, चैत्र ३, २०७५
  • काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले राजनितिक दलमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित भएको बताएका छन् । नेता पौडेलले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

उनले ट्वीटरा लेखेका छन्, गैरकानुनी ठहरिएमा ब्याक्तिका गतिबिधिहरुलाई प्रतिबन्ध लगाउन सकिन्छ तर दल माथिनै प्रतिबन्ध लगाउनु संबिधान बिपरित हो ।