मेस्सीको हातमा ‘इसपीआई बेस्ट इन्टरनेशनल म्यान स्कोरर प्लेअर’ अवार्ड
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, असार २६, २०७६
  • काठमाडौँ

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘बेस्ट इन्टरनेशनल प्लेअर म्यान स्कोरर प्लेअर’ को अवार्ड हात पारेका छन् । मेस्सीले युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, पीएसजीका केलियन एमबाप्पे र भिर्गिल भान जिकलाई पछि पारेका थिए ।

अमेरिकन ब्रोडकास्ट टेलिभिजन नेटवर्क (एबिसी) ले अमेरिकामा यो अवार्ड प्रदान गरेको थियो । मेस्सीले यस सिजन क्लबका लागि सबै खाले प्रतियोगितामा ५१ गोल गरेका थिए ।