केपी ओलीको गृह जिल्लामा नक्कली सर्टिफिकेटधारी गदाल प्रेस चौतारी झापाको अध्यक्ष चयन

झापा । पटक पटक विवादमा मुछिएका मनकुमार गदाल प्रेस चौतारी झापाको अध्यक्ष भएका छन् । नक्कली सर्टिफिकेट र महिलामाथि अभद्र व्यवहार गरेका कारण विवादित बनेकोमा गदाल प्रेस चौतारीजस्तो पदमा मनोनित हुँदा झापाका पत्रकारहरू समेत अचम्मित भएका छन् । उनले कार्यकक्षमा नै महिलालाई जबर्जस्ती सिन्दुर हालेर फरार भएका थिए । उनले महिलालाई अभद्र व्यवहार गरेपछि तुरुन्तै … Continue reading केपी ओलीको गृह जिल्लामा नक्कली सर्टिफिकेटधारी गदाल प्रेस चौतारी झापाको अध्यक्ष चयन