निरन्तर एक्सनमा मेयर बालेन : कोटेश्वरका अनधिकृत संरचनामा पनि चल्यो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउने मेयर बालेन साहको अभियान निरन्तर चलिरहेको छ । यसैक्रममा काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचनामा डोजर चलाएको छ । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो । तर महानगरको सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भर्‍याङ, सिंडीहरु हटाउन महानगरले डोजर … Continue reading निरन्तर एक्सनमा मेयर बालेन : कोटेश्वरका अनधिकृत संरचनामा पनि चल्यो डोजर