एनआईसी एशिया बैँकका रिकोभरी हेडलाई कर्मचारीको प्रश्न,-‘तिम्रा घरमा श्रीमती छैनन् ?’

काठमाडौँ । एनआईसीएशिया बैंक लिमिटेडको रिकोभरी डिपार्टमेन्टका कर्मचारीमाथि आतंक मच्चाइएको पाईएको छ । बैंकका सहायक सीइओ अर्जुनराज खनिया र रिकोभरी हेड सुमित गिरीले ‘एग्रेसिभ रिकोभरी’ को नाममा कर्मचारीमाथि आतंक सिर्जना गरिरहेका छन् । नेतृत्वको अदूरदर्शी निर्णयले जथाभावी बाँडिएका ऋण उठ्न नसक्दा बैंक खराव कर्जाको दलदलमा छ । आफ्नो गलत निर्णयको दोष कर्मचारीमाथि थोपर्दै सोहि ऋण … Continue reading एनआईसी एशिया बैँकका रिकोभरी हेडलाई कर्मचारीको प्रश्न,-‘तिम्रा घरमा श्रीमती छैनन् ?’