एनआईसी एशिया बैँकमा कनिष्ठको कब्जा, डेपुटी सिईओको जिम्मेवारी असिस्टेन्टको पोल्टामा
काठमाडौँ। एनआईसी एशिया बैँक लिमिटेडका नवनियुक्त सिईओ सुजितकुमार शाक्यले महत्वपूर्ण विभाग कनिष्ठ कर्मचारी राजेश कुमार रावलको जिम्मा लगाउने तयारी थालेका छन्। बैंकका महत्वपूर्ण विभागसँगै डेपुटी सिईओ बनाउनु पर्ने सर्तसहित बैँक संचालक समितिदेखि राष्ट्र बैँकका अधिकारीसम्म लबिङ गरी नबिलका डेपुटीलाई एनआईसीको सिइओ बनाउन भूमिका खेलेका ए-सीइओ रावललाई शाक्यले पूर्व सर्तअनुसार बैँकका अधिकांश महत्त्वपूर्ण विभाग सुम्पिने तयारी … Continue reading एनआईसी एशिया बैँकमा कनिष्ठको कब्जा, डेपुटी सिईओको जिम्मेवारी असिस्टेन्टको पोल्टामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed