आईएमइ ग्रुपका भ्रष्ट कर्मचारीलाई राष्ट्र बैँककै ‘ढाडस’, पदीय स्वार्थसँग अपराधको ‘सट्टेवाजी’

काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेडका संचालक तथा कर्मचारीका वित्तीय अपराधमा नियामक निकाय नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीकै संरक्षण रहेको पाईएको छ। आईएमइ ग्रुप तथा ग्लोबल आईएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायत बैंक व्यवस्थापनका कर्मचारीको गलत काम कारबाहीको ढाकछोप गर्दै अपराधलाई प्रोत्साहन तथा अपराधीको संरक्षण गर्न राष्ट्र बैंकका प्रमुख कार्यकारी निर्देशक तथा तत्कालीन नियमन … Continue reading आईएमइ ग्रुपका भ्रष्ट कर्मचारीलाई राष्ट्र बैँककै ‘ढाडस’, पदीय स्वार्थसँग अपराधको ‘सट्टेवाजी’