बेलायतमा ढकाल समूहको अवैध लगानी, बर्षौंदेखि हुण्डीमार्फत् ‘कालो धन ओसारपसार’

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्षौंदेखि विदेशमा अवैध रुपमा कम्पनी खोली हुण्डीमार्फत् कारोबार गर्दै आएको तथ्य भेटिएको छ । अध्यक्ष ढकालले भाई हेमराज ढकाल तथा अन्य कर्मचारीसँगै तिनका श्रीमतीका नाममा समेत कम्पनी खडा गरी नेपालबाट अर्बौं रुपैयाँ अवैध रुपमा विदेश पठाइ लगानी गरेको तथ्य भेटिएको हो । विदेशी विनिमय ऐन २०१९ तथा विदेशमा … Continue reading बेलायतमा ढकाल समूहको अवैध लगानी, बर्षौंदेखि हुण्डीमार्फत् ‘कालो धन ओसारपसार’