‘गैरजिम्मेवार गभर्नर’

काठमाडौँ । बैंक तथा वित्तीय सँस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको भूमिका संकास्प्द देखिएको छ। पछिल्ला केहि समय यता विविध कारण समस्यामा परेको वित्तीय क्षेत्रमा नियामकको द्वैध भूमिकाले झनै समस्या थपिएको छ। वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तथा कर्जाको सुरक्षा गर्ने, ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने वित्तीय क्षेत्रलाई … Continue reading ‘गैरजिम्मेवार गभर्नर’