लेटाङ–बेलबारीका ति राजेन्द्र कसरी भए डाक्टर सुनिल शर्मा ?

काठमाडौं । ‘नयाँ जोगीले धेरै खरानी धस्छ’ भने झैं अहिले नेपालको राजनीति र स्वास्थ्य क्षेत्रमा अधिक चर्चित व्यक्ति हुन् ‘डा. सुनिल शर्मा।’ नेपालको स्वास्थ्य शिक्षा र राजनीति, त्यसमा पनि नेपाली कांग्रेस भित्र निकै भलाद्मी र सादगी व्यक्तित्वको पर्याय बन्न खोज्ने शर्मा जति साखुल्ले पल्टन्छन्, त्यति नै उनी खतरनाक र तिलस्मी व्यक्ति हुन्। डा.शर्माको असली चरित्र, … Continue reading लेटाङ–बेलबारीका ति राजेन्द्र कसरी भए डाक्टर सुनिल शर्मा ?