गभर्नरको निर्देशनमा विवादित पात्र सुमन शर्मा प्रभु बैंकको सिईओ नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको निर्देशनमा विवादित पृष्ठभूमिका पात्र सुमन शर्मालाई प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरिएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पदबाट राजीनामा दिएपछि शर्मालाई बैंकको सिईओ नियुक्त गरिएको हो। करीब तीन दशक बैंकिङ क्षेत्रमा योगदान दिएका शेरचनले प्रभु बैंकको संस्थागत विकास, मर्जर–एक्विजिसन, वित्तीय स्थायित्व र … Continue reading गभर्नरको निर्देशनमा विवादित पात्र सुमन शर्मा प्रभु बैंकको सिईओ नियुक्त