हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त
काठमाडाैं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले अर्याललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो । श्रेष्ठले राजीनामा दिएको चार दिनपछि नै सञ्चालक समितिले अर्याललाई बैंकको अध्यक्ष नियुक्त गरेको हो। अर्थशास्त्र, … Continue reading हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed