Logo

कल सेन्टरमा एआइको प्रयोग हुदै, लाखौं बेरोजगार हुदै

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आज धेरै क्षेत्रमा प्रयोग भइरहेको छ । एआइको प्रयोग खतरनाक हुँदै गइरहेको छ जब यसले मानिसलाई प्रतिस्थापन गर्न थाल्छ । एक प्रतिवेदनले आगामी दुई वर्षमा कल सेन्टरमा मानिसको आवश्यकता नपर्ने दाबी गरेको छ । एआइले मानिसहरूको ठाउँमा काम गर्नेछ । फाइनान्सियल टाइम्सको एक रिपोर्ट अनुसार, आईटी क्षेत्रका अधिकांश कामहरू कल…