Logo

सामसुङको नयाँ AI-Driven मा स्मार्टफोन अनुभवको सङ्केत

काठमाडौं । सामसङले नयाँ एआई–आधारित स्मार्टफोन अनुभवको संकेत दिएको छ । हालै सार्वजनिक गरिएका टिजरहरूमा कम्पनीले केही नयाँ र रोमाञ्चक फिचर आउन लागेको आभास दिएको छ । यद्यपि आधिकारिक विवरण खुलाइएको छैन, टिजरले डिस्प्ले इन्टेलिजेन्स, अन-डिभाइस एआई र नाइटोग्राफी फिचरमा सम्भावित सुधारतर्फ संकेत गरेको देखिन्छ । नेपालमा ग्यालेक्सी फ्ल्यागशिप फोनहरूको सफलतापछि सामसङले प्रयोगकर्ताको दैनिक अनुभवलाई…