Logo

नेपालमा भिभोको ५ वर्ष पुरा, सुरु गर्यो आकर्षक उपहारसहित सेल्स कार्निभल

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ । विगत पाँच वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप, भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । पाचौं वार्षिकोत्सवको उपलक्ष्यमा, भिभोले आफ्ना उपभोक्ताहरूलाई आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल आजबाट सुरु गरेको छ । भिभो सेल्स…