Logo

भिभो भी–७० सार्वजनिक

काठमाडाैं । स्मार्टफोन कम्पनी भिभोले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले लोकप्रिय भी सिरिजअन्तर्गत भी–७० मोडेल सार्वजनिक गरेको छ । भिभो भी–७० सार्वजनिक भएसँगै यसलाई थप आकर्षक बनाउन कम्पनीले विशेष अफर ल्याएको जनाएको छ । जसअन्तर्गत स्मार्टफोन खरिद गर्ने पहिलो १२ सय ग्राहकले भिभो बड्स एयर–३ निःशुल्क प्राप्त गर्नेछन् । त्यसैगरी, पहिलो दुई हजार ग्राहकले ६…