मोडल सपना खड्काले अर्का मोडल कमल सिंहसँग मिलन भएको आभाष गरेकी छिन् । उनले यस्तो आभाष भर्खरै सार्वजनिक भएको मिलन सुर्खेतीको मिलनको आभाष बोलको भिडियोमा गरेकी हुन् ।
दिनेश पुरी (राधे)को शब्द, मिलन सुर्खेतीको संगीत तथा स्वर एवम् रिकेश गुरुङको एरेञ्ज रहेको छ । भिडियोमा भने प्रितम पौडेलको निर्देशन, नरेश ऐरको छायाँकन तथा राजेश कुमारको सम्पादन रहेको छ ।
बाँकी भिडियोमा हेर्नुहोस् :