काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिना राज्यस्थित क्यासवेल काउन्टीमा भएको सामूहिक गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रहरीका अनुसार बुधबार बिहान स्थानीय समयअनुसार करिब ८ बजे एक घरमा गोलीबारी भएको सूचना प्राप्त भएपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। घटनास्थलमा धेरै व्यक्ति गोली लागेको अवस्थामा फेला परेका थिए। घाइतेमध्ये एक जनालाई उपचारका लागि…