काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेका कर तथा राजस्वसम्बन्धी व्यवस्थामाथि राजनीतिक वृत्त, निजी क्षेत्र र सर्वसाधारणबाट मिश्रित प्रतिक्रिया आएको छ। विशेषगरी केही वस्तु तथा सेवामा करको दायरा विस्तार र दर हेरफेरको निर्णयलाई लिएर सरकारको आलोचना बढेको छ। सरकारले सार्वजनिक गरेको बजेट तथा राजस्वसम्बन्धी व्यवस्थाअनुसार केही क्षेत्रमा नयाँ कर व्यवस्था…