काठमाडाैं । नेपाल अहिले एउटा महत्वपूर्ण चरणबाट गुज्रिरहेको छ। सरकारले कानूनको शासन स्थापित गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, तथा राज्यलाई उत्तरदायी बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा कडाइ गरिरहेको देखिन्छ। अवैध सम्पत्ति, भूमाफिया, आर्थिक अनियमितता, तथा शक्ति र पहुँचको दुरुपयोग गर्ने व्यक्तिहरूमाथि अनुसन्धान र कारबाही हुनु राज्य बलियो बन्न खोजिरहेको संकेत पनि हो। यो…