Logo

अभाव र सास्तीको जाँतोमा पिसिँदै गणतन्त्रका जनता

सात राजनीतिक दल मिलेर २०६२–६३ सालमा १९ दिने आन्दोलन गरियो। आन्दोलन गर्नुको कारण थियोः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते लिएको सत्ता फिर्ता दिनुपर्ने। त्योबाहेक अन्य कुनै माग राजनीतिक दलको थिएन। ‘जनताको नासो, जनतालाई नै फिर्ता’ दिनुपर्छ भनेर उनीहरू सडक संघर्षमा उत्रिएका थिए। सो आन्दोलनपछि राजाले खोसेको अधिकार फिर्ता दिए। विघटन गरेको संसद् व्यूताइदिए। २०६३…