Logo

कर्णालीमा खेल क्षेत्रको ठुलो सम्भावनाको क्षेत्र हो: मन्त्री भण्डारी

मुगु । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा खेल क्षेत्रको सम्भावना अत्यन्त राम्रो रहेको बताएका छन् । १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्न जुम्ला जिल्लाको हिमा गाउँपालिका–स्थित ओदी गाउँ पुगेका मन्त्री भण्डारीले खेलकुदले पछिल्लो समय सामाजिक सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । मन्त्री भण्डारीले जुम्लाबाट…