Logo

सोलुखुम्बुको स्यङ्बोछेबाट देखिने हिमाल र खुम्जुङ गाउँ (फोटोफिचर)

सोलुखुम्बु । सोलुखुम्बुको स्यङ्बोछे सगरमाथा क्षेत्रमा पर्ने एक रमणीय ठाँउ हो, जहाँबाट नेपालका सुन्दर हिमालहरूको दृश्य देख्न सकिन्छ । स्यङ्बोछेबाट खुम्जुङ गाउँ पनि देख्न सकिन्छ । खुम्जुङ सोलुखुम्बुको खुम्बु उपत्यकामा पर्ने एक प्रमुख शेर्पा गाउँ हो । स्यङ्बोछेबाट खुम्जुङतर्फ हेर्दा सगरमाथा, ल्होत्से, आमा दाबलम, नुप्से र थम्सेरकु जस्ता विश्व प्रसिद्ध हिमालहरू नजिकै झैं देखिन्छन् ।…