Logo

किशाेरीमा जलवायु परिवर्तनकाे असर बुझाउन भक्तपुरमा सम्पन्न भयाे गाेष्ठी

काठमाडाैं । युवाका साथ साथ आवाज, नेपाल र कन्सोर्टिमय नेपाल, बागमती प्रदेश कार्यालयको संयुक्त आयोजनामा भक्तपुरको सिटि गाउँ होटलमा ‘जलवायु न्यायः किशोरीहरूको सवाल’ विषयमा एक दिने कार्यशाला शनिवार सम्पन्न भएको छ। कार्यक्रमलाई प्लान इन्टरनेसनल, युवालय, बियोण्ड बेइजिङ कमिटी, गुडह्वुएव फाउन्डेशन, जेसिवाइसिएन, नेसनल कोलिएसन फर गर्ल्स राइट्सको सहयोग तथा ऐक्यवद्धता रहेको थियो। ४० जना सहभागी कार्यक्रममा तीनवटा विषयगत…