Logo

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा बालेन सरकारलाई

काठमाडौं । गत भाद्र २३ गते भएको जेनजीहरूको विरोध प्रदर्शन र भाद्र २४ गते नै भएको विध्वसात्मक कार्य पछि संविधान कोमामा पुगेको थियो । तत्कालिन प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएपछि कोमामा पुगेको संविधानलाई कोमामै राख्दै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उल्लंघन गर्दै सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई भाद्र २७ गते मध्यरातमा प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।…