Logo

श्रममन्त्री र मलेसियाका समकक्षीबीच वार्ता, इजाजत प्राप्त नेपाली म्यानपावरलाई सूचीकृत गर्न आग्रह

काठमाडौं।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले मलेसियाले लागू गरेको फरेन वर्कर म्यानेजमेन्ट सिस्टम (एफडब्लुएमएस) मा नेपालमा इजाजत प्राप्त सबै म्यानपावर कम्पनीलाई सूचीकृत गर्न आग्रह गरेका छन्। मन्त्री यादवले बिहीबार मलेसियाका मानव संशाधनमन्त्री रमानान रामाकृष्णसँग टेलिफोन संवाद गर्दै सीमित म्यानपावर कम्पनीलाई मात्रै एफडब्लुएमएसमा सूचीकृत गरिएको विषयमा चासो व्यक्त गरेका हुन्। गत ५ भदौमा…