Logo

नेपालको पहिलो ओटीटी लाइसेन्स लिने प्लेटफर्म बन्यो डिगो, अन्तर्राष्ट्रिय उपस्थिति थप सुदृढ

काठमाडाैं । डिशहोम डिजिटल प्रालिअन्तर्गत सञ्चालित डिगो ओटीटीले नेपालकै पहिलो ओटीटी प्रसारण लाइसेन्स प्राप्त गरेको दाबी गरेको छ। कम्पनीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसमेत प्राप्त गर्दै नेपाली डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा थप विस्तार गर्ने जनाएको छ। कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार डिगो ओटीटीले सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्ममार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण,…