Logo

धुलिखेल अस्पतालको जनशक्ति आपूर्ति ठेक्कामा चलखेल, पुनःमूल्याङ्कनको मागसहित उजुरी

काठमाडाैं । काठमाडौँ विश्वविद्यालयअन्तर्गत रहेकाे धुलिखेल अस्पतालको जनशक्ति आपूर्ति सम्बन्धी ठेक्का प्रक्रियामा चलखेल भएको आशंका गरिएको छ । अस्पतालले बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै भेट्रान सेक्युरिटिज ट्रेडिङ्ग्स एन्ड सप्लायर्स प्रालिलाई छनोट गरेपछि प्रतिस्पर्धी कम्पनीहरूले प्रक्रियामाथि प्रश्न उठाएका हुन् । अस्पतालले सार्वजनिक गरेको आशयपत्रअनुसार भेट्रान सेक्युरिटिजलाई छनोट गर्ने निर्णय भएपछि प्रतिस्पर्धामा सहभागी केही कम्पनीले पुनःमूल्याङ्कनको…