Logo

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि, ५ अर्ब ४४ करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ११.७७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ । आज ५ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार…