Logo

इनर्जी ड्रिंक : श्रमिकदेखि खेलाडीसम्म बन्दैछ प्रिय

काठमाडौं । अर्जेटिनाका चर्चित स्टाइकर मेसीका फ्यान समेत रहेका रियान श्रेष्ठ १८ वर्षका भए । उनी भविष्यमा राम्रो खेलाडी बन्न चाहन्छन् । बिहानदेखि बेलुकीसम्म फुटबलको पछाडी दगुरिरहने उनका लागि आज भोलि एक्स्टिम इनर्जी ड्रिंक अति प्रिय बनेको छ । उनी भन्छन्– ‘दिनको ३-४ घण्टा ट्रेनिङदेखि गेममा नै ब्यस्त भइन्छ, म इनर्जी ड्रिंक नियमित लिने गरेको…